नियम ८०
योग्यताका आधार
मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा सम्बन्धी
खरिद कारबाहीमा भाग लिने बोलपत्रदाताको पूर्वयोग्यता वा पश्चात् योग्यता
विधिद्वारा योग्यता र क्षमता परीक्षण यस नियमावलीमा उल्लेख भए बमोजिमको
आधारहरु अनुसार गर्नु पर्नेछ ।